क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग/ पब्लिक/कम्युनिटी हेल्थ नर्सिङ्ग समूहको अधिकृत सातौं तह (नर्सिङ्ग अधिकृत र कम्युनिटी नर्सिङ्ग अधिकृत) खुला प्रतियोगितात्मक परीक्षा र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र परीक्षा योजना असोज ६, २०८३, मंगलबार १६:२४
2 प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, अधिकृतस्तर सातौं तह, जनस्वास्थ्य अधिकृत वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र परीक्षा योजना असोज ६, २०८३, मंगलबार १६:१८
3 प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, रेडियो टेक्नोलोजी उपसमूह, अधिकृतस्तर सातौं तह,रेडियोग्राफी टेक्नोलोजिष्ट वा सो सरह पदको खुला र आन्तरिक लिखित प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र परीक्षा योजना असोज ६, २०८३, मंगलबार १६:१६
4 प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, मेडिकल ल्याव टेक्नोलोजी समूह, जनरल मेडिकल ल्याव टेक्नोलोजी उपसमूह, अधिकृतस्तर सातौं तह, मेडिकल ल्याव टेक्नोलोजिष्ट वा सो सरह पदको खुला र आन्तरिक लिखित प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र परीक्षा योजना असोज ६, २०८३, मंगलबार १६:१६
5 प्रदेश निजामती सेवाको प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, (प्रशासन, अंग्रेजी, गणित, विज्ञान, नेपाली, शारीरिक शिक्षा र सामाजिक शिक्षा) उपसमूह, अधिकृतस्तर सातौँ तह, शिक्षा अधिकृत र प्रशिक्षक वा सो सरह पदको खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा तथा स्थानीय सेवाको स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृतस्तर सातौँ तह वा सो सरह पदको खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र परीक्षा योजना भदौ २६, २०८३, शुक्रबार १५:५९
6 प्रदेश निजामती सेवाको प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, सामाजिक शिक्षा उपसमूह, अधिकृत सातौँ तह, प्रशिक्षक वा सो सरह पदको खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्‍यक्रम बैशाख ८, २०८३, मंगलबार १३:३३