logo/png_pn7yzfv.png

महत्त्वपूर्ण सूचना

logo/png_pn7yzfv.png

वि.सं:

नेपाल संवत: ११४५ गुलागा द्वितीया - १७

सूचना

बारम्बार सोधिने प्रश्नहरू

आयोगले सञ्‍चालन गरेको लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै एक वा सबै पत्रको पुनर्योग गरी पाँउ भनी पुनर्योग गर्नु पर्ने वपत्र उल्लेख गरी सो पदका लागि तोकिएकफ परीक्षा दस्तुरको आधा दस्तुर संलग्‍न राखी लिखित परीक्षाको नतिजा प्रकाशन भएको सात दिनभित्र निवेदन दिन सक्नेछ।

- लग-इन गर्नुस् - लग-इन गरेपछि मेरो आवेदनमा जानुहोस् - (My Application) मा क्लिक गर्नुहोस् - त्यसपछी (View Details) थिचेर डाउनलोड गर्नु होस् वा स्वीकृत आवेदन मा क्लिक गरि डाउनलोड एडमिटकार्ड बटनमा क्लिक गरि प्रवेश पत्र डाउनलोड गर्नुहोस्।

मिल्दैन। कर्णाली प्रदेश लोकसेवा आयोगको अनलाइन सिस्टममा लगइन गर्नका लागि कर्णाली प्रदेश लोकसेवा आयोगको अनलाइन सिस्टममा नै दर्ता (Register) गर्नुपर्ने हुन्छ।

पासवोर्ड भुल्नुभयो भने पासवोर्ड भुल्नुभयो ? भन्ने ओप्सनमा क्लिक गर्नुहोस् र इमेल हालेर बुझाउनुहोस्। इमेल बुझाएपछि हजुरको पासवोर्ड रिसेटको लिंक तपाईको इमेलमा आउने छ।

कागजात अपलोड गर्नु पुर्व कागजातको फाइल टाइप (File Type) र फाइल साइज (File Size) मा ध्यान दिनुपर्ने हुन्छ। फाइल टाइपमा pdf, png, jpeg अनि फाइल साइज (File Size) ५०० के.बि (500 KB) वा सो भन्दा कम हुनु पर्ने छ।

- रिक्त पदमा आवेदनदिनु पुर्व मेरो प्रोफाइललाई ध्यान दिएर अपडेट गर्ने किनकी आवेदन दिएपछि मेरो प्रोफाइलका कतिपय कुराहरु जस्तै नाम (नेपालीमा) र कागजात सच्याउन दिईने छैन।

- दर्ता (Register) गरेपछि इमेलमा पासवोर्ड नआएमा लग-इनमा इमेल पाउनु भएन ? (Did not receive mail ?) भन्ने लिन्क (link) मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो प्रयोगकर्ता नाम इमेल र मोबाइल नम्बर हालेर बुझाउनुहोस् र आफ्नो लागि नयाँ पासवोर्ड आफैँ सिर्जना गर्नुहोस्।

- पहिलोचोटी सिस्टमबाट आवेदन दिनखोज्नु भएको छ र समस्या आएको छ भने प्रयोगकर्ता पुस्तिका (User Manual) पढ्नुहोस् । - प्रदेश लोकसेवा आयोगको वेबसाईट (https://ppsc.karnali.gov.np) मा गई अनलाईन आबेदनमा क्लिक गरेर पछि देखिने प्रयोगकर्ता पुस्तिका (User manual) मा क्लिक गर्नुहोस् या यस लिंकमा क्लिक गर्नुहोस्।