क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस आयोगको वि.नं. ३११/२०७९-०८०(मधेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, पाँचौं तह, सहायक पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना। असार १०, २०८२, मंगलबार १३:४०
2 यस आयोगको वि.नं. ६०३/२०७९-०८०(महिला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौं तह, प्राविधिक सहायक पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना। असार १०, २०८२, मंगलबार १३:२७
3 यस आयोगको वि.नं.६३०/२०७९-०८० (महिला), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सब-इन्जिनियर पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना। असार १०, २०८२, मंगलबार ११:४५
4 यस आयोगको वि.नं.५०१-५०७/२०८०-०८१(खुला, समावेशी), वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वनरक्षक पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना। असार १०, २०८२, मंगलबार ११:३०
5 यस आयोगको वि.नं.३१४/२०७९-०८०(आ.ज.), प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना। असार १०, २०८२, मंगलबार ११:२९
6 यस आयोगको वि.नं.५८६/२०७९-०८०(महिला), इन्जिनियरिङ्ग सेवा, इलेक्ट्रिकल समूह, पाँचौं तह, सब-इन्जिनियर पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना। असार १०, २०८२, मंगलबार ११:२७