logo/png_pn7yzfv.png

महत्त्वपूर्ण सूचना

logo/png_pn7yzfv.png

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा आमै - ३०

सूचना

क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस आयोगको विज्ञापन नं. ५८८/२०७९-८० (खुला), इन्जिनियरिङ सेवा, मेकानिकल समूह, पाचौं तह, मेकानिकल सुपरभाइजर पदमा बैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ९, २०८२, सोमबार १०:४१
2 विज्ञापन नम्बर ६१४-६१५/२०७९-०८० (खुला, आ.ज.), स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, पाचौं तह, पब्लिक हेल्थ नर्स पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना । असार ९, २०८२, सोमबार १०:३८
3 विज्ञापन नम्बर ६०७-६१३/२०७९-०८० (खुला, समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, पाचौं तह, स्टाफ नर्स पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना । असार ९, २०८२, सोमबार १०:३३
4 यस आयोगको वि.नं.६२७-६२८/२०७९-०८० (खुला, समावेशी), स्वास्थ्य सेवा, विविध समूह, पाँचौं तह, एनेस्थेसिया सहायक पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना। असार ९, २०८२, सोमबार १०:३१
5 यस आयोगको वि.नं.६२५-६२६/२०७९-०८० (खुला, समावेशी), स्वास्थ्य सेवा, डेन्टिष्ट्रि समूह, पाँचौं तह, डेन्टल हाइजेनिष्ट पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना। असार ९, २०८२, सोमबार १०:२८
6 यस आयोगको वि.नं.६२०-६२१/२०७९-०८० (खुला, समावेशी), स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, पाँचौं तह, फिजियोथेरापी सहायक पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना। असार ९, २०८२, सोमबार १०:२२