logo/png_pn7yzfv.png

महत्त्वपूर्ण सूचना

logo/png_pn7yzfv.png

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा आमै - ३०

सूचना

क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस आयोगको वि.नं. ५९५-५९६/२०७९-०८०(खुला, आ.ज.), वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेशन समूह, पाँचौं तह, भू-संरक्षण सहायक पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना। असार ९, २०८२, सोमबार ७:४०
2 यस आयोगको वि.नं. ५९२-५९३/२०७९-०८०(खुला, महिला), कृषि सेवा, भेटेरिनरी/ला.पो.डे.डे.समूह, पाँचौं तह, पशु स्वास्थ्य प्राविधिक/पशु सेवा प्राविधिक पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचन असार ९, २०८२, सोमबार ७:३५
3 यस आयोगको वि.नं. ५७३-५७४/२०७९-०८०(खुला, आ.ज.), आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, पाँचौं तह, तथ्यांक सहायक पदको सिफारिस तथा एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना। असार ९, २०८२, सोमबार ७:३३
4 यस आयोगको वि.नं.३०५/२०७८-०७९(महिला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना। असार ९, २०८२, सोमबार ७:३१
5 यस आयोगको वि.नं.५६७/२०७८-०७९(महिला), ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, चौथो तह, असिष्टेन्ट सब-ईन्जिनियर. पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना असार ९, २०८२, सोमबार ७:२८
6 यस आयोगको वि.नं.५८१/२०७८-०७९(आ.ज.), स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ्ग समूह, चौथो तह, अ.न.मि. पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना। असार ९, २०८२, सोमबार ७:२४