logo/png_pn7yzfv.png

महत्त्वपूर्ण सूचना

logo/png_pn7yzfv.png

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्दशी - २९

सूचना

क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 विज्ञापन नं. ६५६-६५७/०७९-०८० (खुला/समावेशी), सेवा स्वास्थ्य, समूह आयुर्वेद, सहायकस्तर चौथो तह, वैद्य पदको लिखित परीक्षाको नतिजा असार ५, २०८२, बिहिबार ११:४१
2 विज्ञापन नं. ६५२-६५५/०७९-०८० (खुला/समावेशी), सेवा स्वास्थ्य, समूह हे.ई., सहायकस्तर चौथो तह, अ.हे.व. पदको लिखित परीक्षाको नतिजा असार ५, २०८२, बिहिबार ११:४०
3 विज्ञापन नं. ६४९-६५१/०७९-०८० (खुला/समावेशी), सेवा स्वास्थ्य, समूह कम्युनिटी नर्सिङ्ग, सहायकस्तर चौथो तह, अ.न.मि. पदको लिखित परीक्षाको नतिजा असार ५, २०८२, बिहिबार ११:४०
4 विज्ञापन नं. ६४८/०७९-०८० (खुला), सेवा शिक्षा, समूह पुरातत्व, सहायकस्तर चौथो तह, ग्यालरी गार्ड पदको लिखित परीक्षाको नतिजा असार ५, २०८२, बिहिबार ११:३९
5 विज्ञापन नं. ६४७/०७९-०८० (खुला), सेवा विविध, सहायकस्तर चौथो तह, सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा असार ५, २०८२, बिहिबार ११:३८
6 विज्ञापन नं. ६४३-६४४/०७९-०८० (खुला/समावेशी), सेवा कृषि, समूह भेटेरिनरी/ला.पो.डे.डे., सहायकस्तर चौथो तह, ना.प.स्वा.प्रा./ना.प.से.प्रा. पदको लिखित परीक्षाको नतिजा असार ५, २०८२, बिहिबार ११:३८