क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस आयोगको वि.नं.५११/२०७८-०७९(खुला), कृषि सेवा, भेटेरिनरी समूह, पाँचौं तह, पशु स्वास्थ्य प्रााविधिक पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ८, २०८२, आइतबार १४:३३ फाइल छैन
2 यस आयोगको वि.नं.५८४-५८८/२०७८-०७९(खुला, महिला, आ.ज. तथा दलित), स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्शन समूह, चौथो तह, अ.हे.ब. पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ८, २०८२, आइतबार १४:३१
3 यस आयोगको वि.नं.५७९/२०७८-०७९(खुला), स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ्ग समूह, चौथो तह, अ.न.मि. पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ८, २०८२, आइतबार १४:२७ फाइल छैन
4 यस आयोगको वि.नं.५७८/२०७८-०७९(खुला), विविध सेवा, चौथो तह, सहायक कम्प्युटर अपरेटर पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ८, २०८२, आइतबार १३:५४
5 यस आयोगको वि.नं.३०५/२०७८-०७९(महिला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना। असार ८, २०८२, आइतबार १३:२७
6 यस आयोगको वि.नं.५१७/२०७८-०७९(खुला), विविध सेवा, पाँचौं तह, कम्प्युटर अपरेटर पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना। असार ८, २०८२, आइतबार १२:५८ फाइल छैन