क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस आयोगको वि.नं.५३७/२०७८-०७९(खुला), स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, पाँचौं तह, पब्लिक हेल्थ नर्स पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ८, २०८२, आइतबार १२:४२
2 यस आयोगको वि.नं.५११/२०७८-०७९(खुला), कृषि सेवा, ला.पो.डे.डे. समूह, पाँचौं तह, पशु सेवा प्रााविधिक पदमा वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ८, २०८२, आइतबार १२:३८
3 यस आयोगको वि.नं. ५७६/२०७८-७९ (खुला) विविध सेवा, चौथो तह, सहायक महिला विकास निरीक्षक पदमा बैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना । असार ८, २०८२, आइतबार १२:३५
4 यस आयोगको वि.नं.५०९/२०७८/०७९ (खुला), कृषि सेवा, एकीकृत समूह, पाँचौं तह, प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । असार ८, २०८२, आइतबार १२:२२
5 यस आयोगको वि.नं.३०२/२०७८-०७९(महिला), प्रशासन सेवा, एकीकृत समूह(प्रशासन/लेखा), पाँचौं तह, सहायक पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना । असार ८, २०८२, आइतबार १२:१७
6 यस आयोगको वि.नं.५५९/२०७८-०७९(खुला), स्वास्थ्य सेवा, विविध समूह, पाँचौं तह, एनेस्थेसिया सहायक पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना । असार ८, २०८२, आइतबार १२:१५